बैदेशिक रोजगार विभागले मुद्धति निक्षेपमा लगानी गर्ने

२६ असार २०८०, मंगलवार १४:५८

काठमाडौं । वैदेशिक रोजगार विभागले निक्षेपमा लगानी गर्ने भएको छ । विभागले धरौटी बापतको ८० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त वाणिज्य बैंकहरुमा लगानी गर्ने भएको हो ।

उक्त रकम लिन इच्छुक क वर्गका वाणिज्य बैंकहरुले विभागको वेभसाइटबाट दरभाउ पत्र फारम डाउनलोड गरी आफुले लिन चाहेको रकम र रकमका लागि प्रस्ताव गरिएको ब्याजदर लगायन अन्य विवरण भरि साउन १ गतेभित्र बैदेशिक रोजगार विभागको आर्थिक प्रशासन शाखामा सिलबन्दी दरभाउ पत्र प्रस्ताव पेश गर्नुपर्ने विभागले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*