हिमालयन लाइफ र शिवम् सिमेन्ट्सको शेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् अन्य टप १० कम्पनी
२४ असार २०८०, आईतवार १५:०१

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी पछिल्लो समय लगानीकर्ताको रोजाईमा पर्दै आएको छ । साताको पहिलो दिन नै कम्पनीको शेयरमा आज पनि लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको शेयर मूल्य आज ५०० रुपैयाँमा भईरहेको छ।
शेयर बजारमा हरीयाली छाँउदा आज हिमालयन लाइफको १८ करोड माथिको शेयर कारोबार भएको छ।
त्यस्तै, शिवम् सिमेन्ट्सको शेयरको १६ करोडमाथिको शेयर कारोबार भएको छ।
त्यस्तै, सोल्टि होटल, अरुण काबेली, अपर तामाकोशी, एनएमबी बैंक, हिमालयन डिष्टलरी, मोदी इनर्जी, आइजीआई, नेपाल लाइफको शेयर सर्वाधिक कारोबार भएको छ।
share to