नेपाल लाइफको व्यतित बीमालेख नविकरण गराउँदा छुट पाउँने भोलि अन्तिम दिन
२१ असार २०८०, बिहीबार १४:००
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भोलि अन्तिम दिन रहेको छ ।
कम्पनीले व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा १० प्रतिशत ब्याज छुट दिने भएको छ ।
कम्पनीले बीमालेखहरुमा जेठ १० गतेदेखि असार २२ गतेसम्म ब्यतित भएका बीमालेखहरु रकम भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट दिा लागेको एक सूचना मार्फत जानकारी दिएको छ ।
[email protected]