गत सातादेखि हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण

१७ असार २०८०, आईतवार १४:०४

काठमाडौं । गत सातादेखि लगानीकर्ताको आँखामा बस्दै आएको हिमालयन लाइफको शेयरमा आज पनि लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको शेयर मूल्य आज ५६१ रुपैयाँमा भईरहेको छ।

केही समयअघि देखि लगानीकर्ताको आँखामा पर्दै आएको हिमालयन लाइफले चुक्ता पुँजि बलियो बनाउदै लगेको कारण पनि लगानीकर्ताको आँखा यसमा परेको छ ।
वित्तिय रुपमा हेर्ने हो भने व्यवसायिक रुप र ग्रोथको रुपमा कम्पनी अग्रस्थानमा नै रहेको छ।

साविकको गुराँस लाइफ, प्राइम र गुराँस लाइफ मिलेर बनेको कम्पनी चुक्ता पुँजि जगेडा कोष, बीमा कोष र मुनाफा र व्यवसायमा अग्रस्थानमा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*