बुटवल पावर कम्पनीका सर्वसाधारण शेयरधनी दिनेश हुँमागाईको राजिनामा स्वीकृत

१७ असार २०८०, आईतवार १०:४८

काठमाडौं । बुटवल पावर कम्पनीका सञ्चालक दिनेश हुँमागाईको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालक हुँमागाईले असार १५ गते राजिनामा दिएका थिए ।

कम्पनीको असार १५ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैंठकको निर्णयले हुँमागाईको राजिनामा स्वीकृत गरेको हो ।

butwal power

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*