सिटिजन लाइफले बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट प्रदान गर्ने
१७ असार २०८०, आईतवार ०९:३४
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ । कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्ने म्याद पनि थप गरेको हो ।
कम्पनीले यहि असार ३१ गतेसम्म बीमालेख नविकरण बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्क (ब्याज)मा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ ।