नेप्सेमा दुई लघुवित्तको शेयर सूचीकृत, कुनको कति?

१२ असार २०८०, मंगलवार १७:३८

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा (नेप्से)महुली लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर सूचिकृत भएको छ ।

आज नेप्सेमा महुली लघुवित्तको ४ लाख २ हजार ९१ कित्ता शेयर र समता घरेलुको ५ लाख १४ हजार ११६ कित्ता शेयर सूचिकृत भएको शमे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*