राष्ट्रिय बीमा कम्पनीको संचालकमा रवि कुमार टिवडेवाला निर्वाचित
३२ जेष्ठ २०८०, बिहीबार १०:५३
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले संचालकमा रवि कुमार टिवडेवालालाई निर्वाचित गरेकोे छ । कम्पनीले उनलाई सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी संचालकमा निर्वाचित गरेको हो ।
कम्पनीको बैशाख २१ गते विहीबारका दिन बसेको संचालक समितिको निर्णयानुसार जेठ ३१ गते सम्पन्न भएको कम्पनीको वार्षिक साधारण सभाले उनलाई संचालकमा नियुक्त गरेको हो ।