नेपाल बीमा प्राधिकरणले जारी गर्यो यस्तो महत्वपूर्ण सूचना

३० जेष्ठ २०८०, मंगलवार १४:०८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्बन्धित सबैको लागि एक महत्वपूर्ण सूचना जारी गरेको छ ।

जारी सूचना अनुसार प्राधिकरणको रिक्त पदहरुको विभिन्न विज्ञापनहरुमा आवेदन दिई सफल उम्मेदवार सिफारिश भइसकेकालाई बीमा प्राधिकरणले सम्पर्कमा आउन आग्रह गरेको छ ।

सफल उम्मेदवारलाई यही आउँदो असार १३ गतेभित्र निरोगिताको प्रमाणपत्र सहित नियुक्तिका लागि सम्पर्कमा आउन प्राधिकरणले अनुरोध गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*