मर्जर प्रकृयामा जान लागेको प्रभु महालक्ष्मी लाइफले माग्यो कर्मचारी, असार ३१ गतेसम्म आवेदन दिन पाईने

२८ जेष्ठ २०८०, आईतवार १०:२४

काठमाडौं। मर्जर भई एक आपसमा गाभ्न लागेको प्रभु महालक्ष्मी लाइफले विभिन्न शाखाका लागि कर्मचारी माग गरेको छ। आज कम्पनीले एक सूचना जारी विभिन्न २१ शाखाहरुका लागि कर्मचारी माग्दै सार्वजनिक सूचना प्रकाशित गरेका हुन् ।

कर्मचारीहरुलाई भिआरएसमा नपठाएर आवश्यकता अनुसार नयाँ कर्मचारीको प्रकृया अघि बढाएको महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले बताए ।ईच्छुक आवेदकले असार ३१ गतेसम्म आवेदन दिन माग गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*