सानिमा बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
२४ जेष्ठ २०८०, बुधबार १०:३६
काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा केहि संख्याले कर्मचारी माग गरेको हो ।
बैंकका अनुसार सो पदमा आवेदन दिनको लागि व्यपस्थापन संकायमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । इच्छुक उम्मेदवारले बैंकको वेवसाइट https://career.sanimabank.com/ मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।