मोदी इनर्जीको शेयर रजिष्ट्रारमा एनएनबि क्यापिटल नियुक्त

२१ जेष्ठ २०८०, आईतवार १०:०४

काठमाडौं । मोदी इनर्जी लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका कार्यहरु एनएमबि क्यापिटलले गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*