युनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाल नियुक्त
१९ जेष्ठ २०८०, शुक्रबार १०:४६
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ ।
कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकको निर्णयले नेपाललाई स्वतन्त्र विज्ञ संचालक पदमा नियुक्त गरेको हो ।
1685681554541