एक करोडसम्मका भ्याटको कारोबार गर्नेले मासिक रुपमा विवरण बुझाउने व्यवस्थाको अन्त्य

१५ जेष्ठ २०८०, सोमबार १९:११

काठमाडौं । सरकारले आगामी आवदेखि बार्षिक एक करोड रुपैयाँसम्मको कारोबार गर्ने करदातालाई मासिक रुपमा बुझाउँदै आएको भ्याटको विवरण अबदेखि चौमासिक रुपमा विवरण समावेश गर्न पाउने भएका छन् । साना करदातालाई भ्याटको विवरण बुझाउने लागत घटाउन यस्तो व्यवस्था गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*