लघुवित्त संस्थाहरूलाई बैंकिङ्ग पहुँच नभएका क्षेत्रमा परिचालन गरिने
१५ जेष्ठ २०८०, सोमबार १९:०२
लघुवित्त संस्थाहरूलाई बैंकिङ्ग पहुँच नभएका क्षेत्रमा परिचालन गरिने भएको छ ।आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले लघुवित्त वित्तीय संस्थाहरूलाई सामाजिक बैंकिङको अवधारणा अनुरूप काम गर्ने गरी ग्रामीण क्षेत्रमा परिचालन गरिने बताए ।
त्यस्तै लघुवित्त वित्तीय संस्थालाई विशिष्टीकृत प्रादेशिक वित्तीय संस्थाको रूपमा अगाडी बढाइने समेत बताए ।