सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ बीमाको दायरामा ल्याइने

१५ जेष्ठ २०८०, सोमबार १८:०८

काठमाडौं । स्वास्थ्य सम्बन्धि सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रमबीच दोहोरोपन नहुने गरि चालु आर्थिक वर्षमा कार्यविधि तर्जुमा गरिने भएको छ। आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो ।

यस्ता स्वास्थ्य सम्बन्धि सामाजिक सुरक्षा कार्यक्रमलाई विस्तारै स्वास्थ बीमाको दायरामा ल्याइने छ भने स्वास्थ्य बीमा कार्यक्रमलाई पुनरसंरचना गरि दिगो बनाइने अर्थमन्त्ती महको भनाई छ ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिएर यो कार्यक्रमलार्य दिगो रुपमा असिघ बढाउने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*