अबको जीवन स्वदेशमै, विदेशबाट फर्केकालाई विशेष प्याकेज

१५ जेष्ठ २०८०, सोमबार १७:३७

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीहरुले देशको अवस्थाबारे चर्को आलोचना भइरहँदा सरकारले ‘अबको जीवन स्वदेशमै’ भन्ने नाराका साथमा बैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरुलाई स्वदेशमै उद्यमशिलता विकास गर्ने र रोजगारीमा आबद्ध गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्थानीयत मार्फत शिप विकास तालिम र रोजगारी उपलब्ध गराउने कुरा आगामी आवको बजेटमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*