सबै सरकारी कार्यालयमा इन्धनको कुपन बन्द, सवारी साधनलाई नगदै इन्धन सुविधा दिइने

१५ जेष्ठ २०८०, सोमबार १७:१३

काठमाडौं । सरकारले सबै सरकारी कार्यालयमा इन्धनको कुपन सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको छ । अवदेखि इन्धन शुल्क सम्बन्धित कर्मचारीलाई नगदै दिएर इन्धन भर्न लगाइनेछ । हालको इन्धनमा कुपन व्यवस्था खारेज गरेसँगै यसको नाममा भइरहेको भ्रष्टाचार, पेट्रोल पम्पमा कपनभन्दा कम इन्धन भरेर नगद लिने सवारी चालकहरुको भ्रष्टाचारको धन्दा अन्त्य भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*