आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण आज पेश गरिदै

१४ जेष्ठ २०८०, आईतवार १०:३०

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण आज पेश गरिदैछ। दिउँसो एक बजे बस्ने बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण पेश गर्न लागेका हुन् ।

त्यसअघि बिहान ११ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुनेछ ।छलफलपछि नियमावली मस्यौदा समितिको प्रतिवेदन आजै पारित गर्ने सम्भावित कार्यसूची छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*