श्रीच्छा प्रधान बनिन् मिस नेपाल

१३ जेष्ठ २०८०, शनिबार १९:२७

काठमाडौं । मिस नेपाल वर्ल्डको श्रीच्छा प्रधानले उपाधी जित्न सफल भएकी छिन् । गोदावरीमा आज आयोजित अन्तिम स्पर्धामा उनले उपाधि २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

उनलाई गत बर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाई दिएकी छन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्वी शाह मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा अयोजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*