नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुको लागि जारी गर्यो यस्तो सूचना
११ जेष्ठ २०८०, बिहीबार १४:३६
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्याचुरिटी तथा सरभाइभल बेनिफिट रकम भुक्तानी लिन आउन आफ्ना बीमितहरुलाई अनुरोध गरेको छ ।
कम्पनीले एक सूचना जारी गर्र्दै विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिन नआएकोले उक्त रकम भुक्तानी लिन आउन भनेको हो ।
कम्पनीहरुबाट जारी योजना बमोजिमको रकम लिने समय भैसक्दा पनि हालसम्म पनि पूर्ण अवधि भुक्तानी (म्याचुरिटी) रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमित तथा हकवालाले आफ्नो बीमालेख अन्तर्गतको सुविधा रकम प्राप्त गर्न कम्पनीको शाख कार्यालयहरुमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
Company should be informed officially to matured as well.
म बिमा अभिकर्ता हु मेरो लाइसेन्स फेल भएको छ नबिकरन हुन्छ कि हुदैन।