दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

१० जेष्ठ २०८०, बुधबार १५:०७

काठमाडौैं । साता कारोबार चौथौं दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १६.४९ अंकले बढेर १९५९ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार सामान्य अंकले बढेसँगै आत्मनिर्भर लघुवित्त र युनिलिभर नेपालको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, सिभम सिमेन्टस्, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, स्वाभिमान लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

share sarkit

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*