मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्बाधिक गुमाए

९ जेष्ठ २०८०, मंगलवार १५:१४

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५१ दशमलव ३१ अंकले बढेर १९४२ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार उच्च अंकले बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज सनराइज फस्र्ट म्युचुअल फण्ड, ग्लोबल आइएमई बैंकको डिभेन्चर, लक्ष्मी उन्नती कोश, लक्ष्मी बैंकको डिभेन्चर २०८८ लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*