सूर्याेदय वोमी लघुवित्तको अध्यक्षमा लेखनाथ खनिया नियुक्त
१ जेष्ठ २०८०, सोमबार १२:३१
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा लेखनाथ खनिया नियुक्त भएका छन् ।
संस्थाको वैशाख ३१ गते बसेको संचालक समितिको बैठकले लघुवित्तको अध्यक्षमा खनियालाई नियुक्त गरेको हो ।