बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी सम्पन्न (फोटो फिचरसहित)
३१ बैशाख २०८०, आईतवार १०:०२
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप पुगेर समापन गरिएको छ ।
नेपाल बीमा प्राधिकरणका सबै कर्मचारीहरु, नेपाल पुनर्बीमा कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको प्रभातफेरि कार्यक्रम भद्रकालीबाट सुन्धारा, न्यूरोड, भोटाहिटी–रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर समापन भएको हो ।
तस्वीरहरुः