शिखर इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२९ बैशाख २०८०, शुक्रबार १६:३१

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले ब्रान्च चिफ लगायत विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको छ ।

कम्पनीले काठमाडौं, भक्तपुर र ललितपुरका लागि केही संख्यामा ब्रान्च चिफ माग गरेको छ । सो पदका लागि कम्पनीले न्युनतम स्नातक तह उत्तीर्ण गरेको हुनपर्ने जनाएको छ ।

साथै असिस्टेन्ट लेभलअन्तर्गत एएमएलमा १ जना, अकाउन्टमा २ जना र रि इन्स्योरेन्स अन्तर्गत १ जना कर्मचारी माग गरेको छ । असिस्टेन्टका लागि कम्पनीले स्नातक र रि इन्स्योरेन्स विभागका लागि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले जेठ १ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

 

May be an image of text

 

2 thoughts on “शिखर इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Rohit Deuba says:

    I am interest but how to apply sir .

  2. रोहित देउवा says:

    सर मलाई यो काम गर्न मन छ तर सर apply कसरी गर्ने ।
    येस्तो इन्स्योरेन्स मा काम गर्न पाए राम्रो हुन्थ्यो सर ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*