सर्भेयरहरुको व्यक्तिगत विवरणमा संशोधन गनुपरे प्राधिकरणमा जानकारी दिन आग्रह
२७ बैशाख २०८०, बुधबार १७:०३
काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजत प्राप्त सर्भेयरहरुको विवरण संशोधन गनुपर्ने भएमा प्रमाणसहित इमेल पठाउन आग्रह गरेको छ ।प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै इजाजत प्राप्त सर्भेयरहरुको २०८० बैशाख २०८२ चैत्र मसान्तसम्मको लागि विवरण अद्यावधिक गरेको जानकारी गरेको हो ।
उक्त विवरणका सम्बन्धमा केहि संशोधन गनुपर्ने भएमा प्रमाणसहित प्राधिकरणको इमेलमा अनुरोध गर्नसक्ने प्राधिकरणले जनाएको छ ।