एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालक कविराज अधिकारीले दिए राजिनामा

२२ बैशाख २०८०, शुक्रबार १५:४९

काठमाडौं । एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालक कविराज अधिकारीले राजिनामा दिएका छन् । उनको राजिनामा स्वीकत भएको छ। बैशाख २१ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

स्वतन्त्र संचालक कविराज अधिकारीले व्यक्तिगत कारण देखाई राजिनामा दिएको पत्रमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*