गुराँस लाइफ इन्स्योरेन्सको यस्तो छ १३औं साधारण सभाको माइन्युट

२० बैशाख २०८०, बुधबार ११:०४

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ६ गते सम्पन्न भएको १३औं वार्षिक साधारण सभाको माइन्युट सार्वजनिक गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन, तिनकुने, काठमाडौंमा सम्पन्न भएको हो ।

सो सभाले अघिल्लो आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजी को १३.२७१२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

 

Gurans life

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*