आज देशभर सार्वजनिक बिदा, बैंक तथा बीमा कम्पनीहरु बन्द

१८ बैशाख २०८०, सोमबार १०:०८

काठमाडौं । सरकारले आज अर्थात बैशाख १८ गते देशभरीमा सार्वजनिक बिदा दिएको छ । सोमबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा रहने भएको हो ।

सार्वजनिक बिदा भएसँगै आज बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु समेत बन्द रहनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*