बीमा कम्पनीहरुको कुल सम्पत्ती १५ प्रतिशतले बढ्यो, कुल सम्पत्ती ६ अर्बमाथि
१५ बैशाख २०८०, शुक्रबार १३:५४
काठमाडौं । हाल संचालमा रहेका बीमा कम्पनीहरुको कुल सम्पत्ती १५ प्रतिशतले बढेको छ । असार मसान्तसम्ममा बीमा प्राधिकरणको तथ्यांक अनुसार १५ प्रतिशतले बीमा कम्पनीहरुको सम्पत्ति वृद्धि भएको देखिएको छ । आर्थिक बर्ष २०७८ मा ५ अर्ब रुपैयाँ ४२ अर्ब रुपैयाँ रहेको बीमा कम्पनीहरुको कुल सम्पत्ति रहेको कम्पनीको वृद्धि भएको छ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९ सालमा बीमा कम्पनीहरुले ६ अर्ब २४ करोड रुपैयाँ कुल सम्पत्ति रहेको छ।