अजोड इन्स्योरेन्सका संचालक सागर गुरुङ्गद्वारा राजिनामा

१३ बैशाख २०८०, बुधबार १०:१९

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको संचालक सागर गुरुङ्गले संचालक समितिको सदस्य पदबाट राजिनामा दिएका छन् ।

गुरुङ्गले आफ्नो व्यक्तिगत कार्य व्यवस्तताले गर्दा कम्पनीको प्रतिनिधिको रुपमा संचालक पदमा रहि समय दिन नसक्ने भनि राजिनमा दिएकोमा कम्पनीको वैशाख १२ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*