काठमाडौंमा टेकअफ हुने वित्तिकै जहाजमा चरा ठोक्कियोः फ्लाई दुबई, १२ः१४ बजे दुबई एयरपोर्टमा सकुशल अवतरण गर्ने

११ बैशाख २०८०, सोमबार २३:२४

काठमाडौं । काठमाडौंमा टेक अफ गर्ने वित्तिकै लागेको आगो इन्जिनमा चरा ठोक्किएका कारण त्यस्तो भएको फ्लाई दुबई जनाएको छ । फ्लाई दुबईका प्रबक्तालाई उध्रित गर्दै दुबई एयरपोर्टको आधिकारिक ट्वीटरमा जहाजलाई सामान्य परिक्षण पश्चात उडानलाई निरन्तरता दिने निर्णय गरिएको र सामान्य रुपमा दुबई एयरपोर्टमा ००ः१४ मा अवतरण गर्ने जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*