नेपाल लाइफको प्रिमियम वैशाख महिनाभरि ई–सेवामार्फत भुक्तानी गर्दा क्यासब्यास अफर

८ बैशाख २०८०, शुक्रबार ०९:३०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख महिनाभरी बीमा शुल्कको नविकरण ई–सेवामार्फत् भुक्तानी गर्दा क्यासब्याक अफर ल्याएको छ ।

कम्पनीले २२ वर्ष पुरा गरी २३ वर्षमा प्रवेश गरेको अवसरमा वैशाख महिनाभरी बीमा शुल्क नविकरणमा क्यासब्याक अफर ल्याएको हो । बीमितहरुले ई–सेवामार्फ प्रिमियम तिर्दा ५ प्रतिशत अर्थात् २३० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

 

May be an image of 1 person

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*