सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?

४ बैशाख २०८०, सोमबार १०:५९

काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमवार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ स्थिर रहदै प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*