बाणिज्य महासंघको कोशी प्रदेशमा नरेन्द्र खड्का बिजयी

३० चैत्र २०७९, बिहीबार ०६:५१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेशमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको समुहबाट केन्द्रीय सदस्य पदमा नरेन्द्र खड्का बिजयी भएका छन् ।

महासंघमा विगतमा पूर्वबाट नेतृत्वदायी भूमिका खेल्दै आएका खड्काले ११ मत पाएका थिएर बिजयी भएका हुन् ।

चुनावी मैदानमा उत्रिएका अन्य दुई समुहबाट टंक कार्की र तारानाथ घिमिरेले समान ८–८ मत पाएका छन् । खड्का इमान्दार व्यवसायी नेताका छवि बनाएका व्यक्ति हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*