उद्योग बाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल बिजयी

३० चैत्र २०७९, बिहीबार ०६:०७

काठमाडौं । हिजो सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको मत गणना अनुसार बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल बिजयी भएका छन् । बरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठ समूहका ढकालले ६१ मत पाएर बिजयी भएका हुन् ।

उनका प्रतिद्धन्दी बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५३ मत पाएका छन् । यस्तै रामचन्द्र संघाई समूहका सकुन्तलाल हिराचनले जम्मा ७ मत मात्रै प्राप्त गरेका छन् ।

झापाका व्यवसायी ढकाल चण्डी ढकालका आफ्नौ भाइ हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*