आइएमई लाइफद्वारा सातै प्रदेशबाट कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

२१ चैत्र २०७९, मंगलवार १२:१६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै रिक्त रहेको पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले एरिया ब्रान्च म्यानेजर र ब्रान्च म्यानेजर पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले कम्पनीको वेवसाइट   https://imelifeinsurance.com/Careers.aspx मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*