ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा सुुर्य प्रसाद लम्साल नियुक्त
१९ चैत्र २०७९, आईतवार १६:३२
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको संचालक पदमा सुुर्य प्रसाद लम्साललाई नियक्त गरेको छ ।
बैंकको चैत १७ गते बसेको संचालक समितिको बैठकको निर्णयले रिक्त रहेको पदमा लम्साललाई नियुक्त गरेको हो ।