राष्ट्र बैंकमा रोजगारीको अवसर, दिने हैन त अनलाईन आवेदन
१५ चैत्र २०७९, बुधबार १२:४३
काठमाडौं । नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर खुलेको छ। राष्ट्र बैंकले बैंकमा रिक्त रहेको तथ्यांकशास्त्री ( अधिकृत तृतीय सरह) पद सङख्यामा २ जना करारमा कर्मचारी माग गरेको छ । राष्ट्र बैंकमा आकर्षक सुविधाका कारण आवेदकहरुको सङख्या बढी हुने गर्दछ।
केन्द्रिय बैंकले माग गरेको आवश्यक डकुमेन्ट अनुसार डकुमेन्ट सहित अनलाईन दरखास्त फाराम भर्न आग्रह गरेको छ।