एलआइसी नेपालका अध्यक्ष एम आर कुमारको कार्यकाल समाप्त

१४ चैत्र २०७९, मंगलवार १०:३०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेडका अध्यक्ष एम आर कुमार कार्यकाल समाप्त भएको छ ।

भारतीय जीवन बीमा निगम (एलआइसी अफ इण्डिया) का अध्यक्ष एम आर कुमार एलआइसी नेपालको संचालक समितिको पनि अध्यक्ष रहेकोमा फागुन ३० मा भारतीय जीवन बीमा निगम (एलआइसी अफ इण्डिया) को अध्यक्ष पदबाट सेवा निवृत्त भएकोले सोही मितिदेखि नै लागू हुनेगरी एलआइसी नेपालको संचालक समितिको अध्यक्ष पदावधि पनि समाप्त भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*