नेप्सेद्वारा ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ खारेज
१२ चैत्र २०७९, आईतवार ११:०८
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ग्लोबल आइएमई समुन्नत योनजा–१ को सूचीकरण खारेज गरेको छ ।
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत संचालित उक्त योजना चैत ११ गतेबाट परिपक्व हुने भएकोले नेप्सेले चैत १० गतेदेखि उक्त योजना खारेज गरेको हो ।