दुई हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?
९ चैत्र २०७९, बिहीबार १५:०७
काठमाडौं । नेप्से १८।१५ अंकले घट्दा १९१५।१४ को विन्दुमा कायम भएको छ। आज माया खोलाको हाईड्रोपावरको र एशियन हाईड्रोपावरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, सिद्धार्थ बैंक, बोर्टलर्स नेपाल (तराई), लिवर्टी इनर्जी, कालिन्चोक दर्शन, एनएमबी बैंक, मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्त र लक्ष्मी उन्नती कोषको शेयर उकालो लागेको छ।