यसरी हेर्नुस् मकर जितुमाया सुरी हाईड्रोपावरको आईपिओ नतिजा
९ चैत्र २०७९, बिहीबार १५:०१
काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्काशीन गरेको आईपिओ बाँडफाँड गरेको छ । कम्पनीले चैत्र ९ गते बिक्री प्रबन्धकको कार्यालय कमलादीमा आइपीओ बाँडफाँड गरेको हो ।
उक्त शेयर बाँडफाँड सम्बन्धी विवरण बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com र सिडिएसले संचालक गरेको वेबसाइट https://iporesult.cdsc.com.np/मार्फत हेर्न सकिनेछ ।