खुलेर जिऔं स्लोगन सहित सानिमा रिलायन्स लाइफको नयाँ लोगो सार्वजनिक

८ चैत्र २०७९, बुधबार २१:२४

काठमाडौं । भोलिदेखि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ लोगो सार्वजनिक गरेको छ । सानिमा लाइफ र रिलायन्स लाइफ दुवैको लोगो मिलाएर अब बन्ने लोगो तयार बनाईएको छ । दुबैं कम्पनीको रंग र लोगोको मिश्रणमा नयाँ लोगो तयार पारिएको छ ।

सानिमा लाइफको सानिमा सँगै सानिमाको कलरलाई उल्लेख गरिएको छ भने रिलायन्स लाइफको पनि रिलायन्स शब्द सँगै साविक रिलायन्सकै कलरलाई निरन्तरता दिइएको छ ।  सानिमा रिलायन्स लाइफ को लोगोमा अंकि खुलेर जिऔं भन्ने शब्दलाई सलोगन प्रयोग गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*