धौलागिरी लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी दुर्गा बहादुर थापालाई

८ चैत्र २०७९, बुधबार १०:४३

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा दुर्गा बहादुर थापा नियुक्त भएका छन् ।

कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले संस्थाको कनिष्ठ अधिकृत थापालाई अर्को व्यवस्था नभए सम्मको लागि कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*