युनिक नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

६ चैत्र २०७९, सोमबार १५:०६

काठमाडौं । नेप्से उकालो लाग्दा आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । युनिक नेपाल लघुवित्तको शेयरमा आज सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, न्यादी, नयाँ सारथी, मानुपी लघुवित्त, विन्धवासिनी हाईड्रोपावर, नेपाल पुनर्बीमा, मध्य भोटेकोशी, छ्याङ्दी हाईड्रोपावर, अपर तामाकोशी र साल्ट ट्रेडिङको शेयर उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*