बाराही हाइड्रोपावरका संचालक दिपक तिवारीद्वारा राजिनामा
३ चैत्र २०७९, शुक्रबार १०:२४
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका संचालक दिपक तिवारीले राजिनामा दिएका छन् ।
उनले संचालक पदबाट फागुन २५ गते राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको चैत २ गते बसेको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।