सर्पोट लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी निमित्त सिइओ चौधरीलाई

२९ फाल्गुन २०७९, सोमबार ११:१७

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत विष्णु कान्त चौधरीलाई दिइएको छ ।

संस्थाको फागुन २८ गते बसेको संचालक समितिको बैठकले संस्थाको निमित्त सिइओ चौधरीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*