एक्सेल डेभलपमेन्ट बैंकका संचालकहरुको कार्यकाल थप
२९ फाल्गुन २०७९, सोमबार १०:४८
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक समुहका संचालकशहरुको कार्यकाल (पदावधि) थप गरेको छ ।
बैंकका संचालक समितिकोको पदावधि सकिएतापनि नियमित कारबाहि संचालन राख्नको लागि समितिका अध्यक्ष महेन्द्र कुमार गोयल, राजन शर्मा, अमित कुमार अग्रबालको पदावधि अगामि वार्षिक साधारण सभासम्म कायम हुनेगरी बढाएको हो ।
कम्पनीको फागुन २४ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले पदाबधिको कार्यकाल थप गरेको हो ।